‘खुशी साटौ’ भन्दै आए योगश, सारिका र मदन (भिडियोसहित)

‘खुशी साटौ’ भन्दै आए योगश, सारिका र मदन (भिडियोसहित)
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरिएको छ । नेपालमा यसको सङ्क्रमणबाट अहिलेसम्म ३ सय ४ जना व्यक्ति सङ्क्रमित देखिएका छन् भने ३६ जना निको भएका र दुई जनाको मृत्यु भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेल...

अमेरिकन आइडलमा उपविजेता भए दिवेश पोखरेल

अमेरिकन आइडलमा उपविजेता भए दिवेश पोखरेल
काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । शोको उपाधि जस्ट स्यामले जितेकी छन् ।उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ । अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल ...

चलचित्र कलाकार संघबाट कलाकार नवराज श्रेष्ठले किन दिए राजिनामा ?

चलचित्र कलाकार संघबाट कलाकार नवराज श्रेष्ठले किन दिए राजिनामा ?
काठमाडौं । कलाकार नवराज श्रेष्ठले चलचित्र कलाकार संघ नर्थ अमेरिकाको अध्यक्ष पदबाट राजिनामा दिएका छन् । चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्षले आफ्नो चरित्र हत्या गरेको, असहयोग गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत् प्रेस विज्ञप्ति जारी गरी खेद प्रकट गर्दै राजिनामा दिएका छन् । कोरोना भाइरसबाट पीडित रहेका श्रमजीवी कलाकारहरुलाई राहतको कार्यक्रम गरिरहँदा केन्द्रीय अध्यक्षबाट असहयोग भएको र चरित्र हत...

गायक हिमाल सागरको विलौना हामीलाई नेपाल फर्काइदेउ

गायक हिमाल सागरको विलौना हामीलाई नेपाल फर्काइदेउ
काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका गायक हिमाल सागरले नोपल फर्काइदिन सरकारसँग अनुरोध गरेका छन् । उनले ७० दिन देखि आफु अलपत्र परेको बताएका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको माग रहेको छ । गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका गायक लाडाउनका कारण उतै रहेका छन् । त्यहाँ उनको झण्डै एक दर्जन प्रस्तुति दिन...

क्याप्टेन कालुको नयाँ र्‍याप गीत ‘गो कोरोना गो’ बजारमा

क्याप्टेन कालुको नयाँ र्‍याप गीत ‘गो कोरोना गो’ बजारमा
काठमाडौँ – कोरोना महामारीका बीच ‘गो कोरोनो गो’ बोलको नेपाली नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो। कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगति, बिकृति, भ्रस्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको संगीतकार दिपक आरजेले बताए । ...

रनको ‘मायालु प्रियशी’मा यस्ती देखिइन सुनिशा ( भिडियो सहित )

रनको ‘मायालु प्रियशी’मा यस्ती देखिइन सुनिशा ( भिडियो सहित )
कोरना कहरका कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र समेत प्रभावित भएको छ। मनोरंजन उद्योग स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन ।लामो लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली गायक रनमगरले ‘मायालु प्रियशी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पप भर्सनको यस गीतमा स्वर रन मगरको रहेको छ भने शब्द प्रजीत रानाको रहेको छ । गीतमा...

लकडाउनमा अमेरिकाबाट आयो ‘फुल होइन मेरो माया’ [ भिडियो सहित ]

लकडाउनमा  अमेरिकाबाट आयो ‘फुल होइन मेरो माया’   [ भिडियो सहित ]
संसार भर कारण विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै सरकारले गरेको लकडाउन पनि ४५ दिन पुगिसकेको छ । विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन । लकडाउनकै बीच कतिपय गायक गायिकाहरुले गीतक...

गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” भिडियो सहित

गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” भिडियो सहित
काठमान्डौँ । नेपाली मौलिक लोकभाका का गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक संजय श्रीपालीको आवाजमा ”एक मुठी परान छर पो” गीतको भिडियो सार्वजनिक भएको छ । मनछुने शब्द सिर्जना तथा संगीत संयोजनमा गीत तयार गरिएको छ । जिवनका विरहका भावहरु गीतमा भेटन सकिन्छ । मानिसको जिवनको विभिन्न अवस्थालाई गीतमा समेटिएको छ । जिवनमा आएका पिडाहरुलाई गीतमा समेटिएको छ । गीतमा संजय श्रीपालको शब्...

‘गहिरो थियो हाम्रो माया’ भन्दै गायक सनुप पौडेल

‘गहिरो थियो हाम्रो माया’ भन्दै गायक सनुप पौडेल
काठमाडौं : सनुप पौडेल नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । उनको स्वरमा रहेका दर्जनौं गीतसंगीत श्रोता र दर्शकहरुमाँझ चर्चित छन् । लकडाउनले गर्दा सनुप यतिबेला फुर्सदमा छन् । यो समयको सदुपयोग गदै उनले आफ्नो नयाँ गीत श्रोता माझ ल्याएका छन् । गायक सनुप पौडेलको आवाजमा रहेको गीत ‘गहिरो थियो हाम्रो माया’ सार्वजनिक भएको छ । गीतमा अजय कुमार अधिकारीको शब्द र संगीत तथा संयोजन चांद सिंहको संगीत संयोजन...

मेलिनाको गीतमा बले र याँग्सुको रोमान्स

मेलिनाको गीतमा बले र याँग्सुको रोमान्स
काठमाडौं : मेलिना राई र श्रीकृष्ण बम मल्लको स्वरमा नयाँ गीत ’बर पिपलु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायत्री थापाको शव्द र श्रीकृष्ण बम मल्लकै संगीत रहेको छ । गीतको भिडियोमा सक्किगोनीका सागर लम्साल बले र १३ वर्षीय याँग्सु श्रेष्ठको अभिनय गरेको छ । क्रान्ति केसीले निर्देशन गरेको यस भिडियोलाई शिब दर्शन फिल्मस प्रालिले बजारमा ल्याएको छ । https://www.youtube.com/watch?v=FVU6eZ4OmTc...