६ बर्षिय आरोहीको पहिलो गीत ‘नमस्ते गर्छु म’ सार्बजनिक (भिडियो सहित)
काठमाडौँ - गायक संगीतकार तथा संगीत संयोजक बिनय कार्कीको ६ बर्षीय छोरी आरोही कार्कीले सम्पूर्ण बाबाहरु प्रति समर्पित गर्दै पहिलो पल्ट गायनमा पाइला चाल्दै नया गीत 'नमस्ते गर्छु म ' को म्युजिक भिडोयो सार्बजनिक गरेकी छिन ।
लकडाउन को बेलामा घरमा बसी बसी बाबा छोरी मिलेर नया गीतको साथमा सांगीतिक क्षेत्रमा आरोहिको पाइला चलेको छ ।पहिलो पल्ट गायन मा प्रयाश गरे पनि ६ बर्षिय आरोहीले निकै राम्रो संग आवाज दि...













