राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक
काठमाडौं,
जेठ ३० ।
हास्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता/दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’को भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको गीतको भिडियोमा लय संग...












![केशब भाबुक र बेनुका राइको ‘एक चिलिम’ सार्वजनिक [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/06/7.jpg)
