तारा अधिकारीको ‘फुलेको केश’ सार्वजनिक
काठमाडौँ - गीतकार तारा अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'फुलेको केश' बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् ।
वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन् । गीतको रेकर्डिस्ट सुमन खड्का हुन् ।रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ । भिडियोमा श्रीमानले धोका दिएर...







![डीपी दाहालको रचना र मिलन नेवारको स्वर रहेको ‘माया लाउँदा’सार्वजनिक [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/03/2.png)






