प्रकाश दुतराजको ‘तिरिरि’ सार्बजनिक

प्रकाश दुतराजको ‘तिरिरि’ सार्बजनिक
काठमाडौं - केही समय अघि ‘बैनी झ्यालैमा...’ गीत स्रोता/दर्शकमाझ ल्याएर चर्चा कमाएका गायक, सङ्गीतकार तथा रचनाकार प्रकाश दुतराजको नयाँ गीत ‘तिरिरि’ सार्बजनिक भएको छ । बैनी झ्यालैमाको अपार सफलता पछि गायक दुतराजको यो तेस्रो गीत हो । ‘बैनी झ्यालैमा...’ गीतले ४५ लाख भन्दा बढी दर्शकको माया पाउन समेत सफल भएको थियो । अर्जुन थापाको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोमा निर्देश...

परदेशका पीडा पोख्दै स्वरुपराज आचार्य

परदेशका पीडा पोख्दै स्वरुपराज आचार्य
काठमाडौँ - ख्यातिप्राप्त गायक स्वरूपराज आचार्यको स्वरमा रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत 'मलाई परदेशी नभन' को भिडियो music diary Nepal नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको संयुक्त शव्दरचनामा सुवास भुसालले सङ्गीत गरेको यस गीतको सङ्गीत संयोजन पुरूषोत्तम सुवेदीले गरेका हुन् । गीतको रेकर्डिङ काठमाण्डौ...

गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं…’ सार्वजनिक

गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं…’ सार्वजनिक
काठमाडौं - गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं...’ सार्वजनिक भएको छ । शनिबार राजधानीको रातोपुल स्थित रकहाउस क्याफे एन्ड पार्र्टी प्यालेसमा एक समारोहको आयोजनाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ट साहित्यकार भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको गीत सार्वजनिक कार्यक्रममा गीतकार सङ्घका अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली,...

“एकचोटी आइदेउन’ सार्वजनिक

“एकचोटी आइदेउन’ सार्वजनिक
म्युजिक भिडीयो 'एकचोटी आइदेउन' सार्वजनिक भएको छ । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ । रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन् । निसान घिमिरे कस्यपले निर्दशन गरेको म्युजिक भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ । भिडीयोको सम्पादन समेत निर्दशक घिमिरेले नै गरेका छन् ...

“पानि तालमा छ” भन्दै रमेश र सहिमा(भिडियो सहित)

“पानि तालमा छ” भन्दै रमेश र सहिमा(भिडियो सहित)
काठमाडौँ - गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गित "पानि तालमा छ" को म्युजिक भिडियो सार्बजनिक भएको छ । विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल तथा दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र सहिमा श्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । अमर बहादुर श्रेष...

मेजर ज्ञान नाछिरिङको म नेपाली सार्वजनिक (भिडियो सहित)

मेजर ज्ञान नाछिरिङको म नेपाली सार्वजनिक (भिडियो सहित)
काठमाडौं । नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा स्वरमा म नेपाली बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । बलराम समालको संगीत तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोमा समिर राईको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन तथा प्रियजन राईको कन्सेप्ट रहेको छ । पुर्बेली जुनतारा म्युजिकको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा...

समलिंगी महिलाको प्रेमको कथा भएको ‘जुनेली रात’ रिलिज [भिडियो ]

समलिंगी महिलाको प्रेमको कथा भएको ‘जुनेली रात’ रिलिज [भिडियो ]
नेपाली समाज पनि धेरै परिवर्तन हुदै गएको छ नेपाली चलचित्र संगै नेपाली म्युजिक भिडियोमा पनि समाज र मानिसको व्यवहारमा आएको परिवर्तनलाइ समेटेर मेकिङ्ग गर्न थालिएको छ । समाजले समलिंगी प्रेमलाइ सहज रुपमा लिन थालेको पनि धेरै भयो । दुई महिला बिचको प्रेमको बिषयलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ। लामो समयदेखि अस्ट्रेलिया बस्दै विश्वका सबै देशहरुमा हुने विभिन्न इभेन्ट्सहरुको भाग ...

सुनिल सिंह ठकुरीको ‘म मान्छे विन्दास’ सार्बजनिक (भिडियोसहित)

सुनिल सिंह ठकुरीको ‘म मान्छे विन्दास’ सार्बजनिक (भिडियोसहित)
काठमाडौं- सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत ‘म मान्छे विन्दास…’ सार्वजनिक भएको छ । मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्‍याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टराईको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचरिङ छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । बुद्ध थापाले छायाँ...

उमेश गुरुङ्गको निर्देशनमा निरन्जली लामा रआनन्द गुरुङ अभिनित ‘माया जोख्ने के होला’ सार्बजनिक ( भिडियो )

उमेश गुरुङ्गको निर्देशनमा निरन्जली लामा रआनन्द गुरुङ अभिनित ‘माया जोख्ने के होला’ सार्बजनिक ( भिडियो )
काठमाडौँ - उमेश गुरुङ्गको निर्देशनमा निरन्जली लामा र आनन्द गुरुङ अभिनित ‘माया जोख्ने के होला’ सार्बजनिक भएको छ । सार्बजनिक भएको छोटो समयमा निकै चर्चामा रहेको ‘माया जोख्ने के होला’ गीत तथा भिडियो लाई नेपाली गीत संगीतलाई माया गर्ने दर्शकहरुले निकै रुचाएको छ । उक्त गीतमा निकै समधुर आवाज दिनु भएको छ गायक जे ,पी नेवाङ्ग र चर्चित गायिका मेलिना राई भने निर्देशन भने चर्चित निर्देशक उमेश गुरुङ्गले गर्नु...

बाह्र भाषामा गीत लिएर आए डा. उपाध्याय (12 Languages in one song)

बाह्र भाषामा गीत लिएर आए डा. उपाध्याय (12 Languages in one song)
काठमाडौं - कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको छ । राजधानीको चावहिलमा एक कार्यक्रमबीच मंगलबार वरिष्ठ सङ्गीतकार सिलाबाहादुर मुक्तानको प्रमुख आतिथ्यतमा गीतको उल्बम लोकार्पण गरिएको हो । (12 Languages in one song) १२ भाषा एउटै गीतमा रहेको छ । लोकार्पण कार्यक्रममा विश्वभाषा क्याम्पस अङ्ग्रेजी विभाग प्रमुख सुशिल भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक तथा सङ्...