अम्बिका गुरुङको शब्दमा दुर्गा खरेलको डोली कस्ले सजायो सार्बजनिक

अम्बिका गुरुङको शब्दमा दुर्गा खरेलको डोली कस्ले सजायो सार्बजनिक
काठमाडौँ : नेपाली सुगम संगीतमा रुचाहिएकी गायिका हुन्– दुर्गा खरेल । उनी पप, आधुनीक तथा चलचित्रको पाश्र्व गायनमा उत्तिकै जमेकी छिन् । यतिबेला बजारमा अविवाहित गायिका खरेलको डोली सजिएको चर्चा भएको छ । तर, उनको डोली रियल लाईफमा नभएर सांगीतिक जीवनमा सजिएको हो । गायिका खरेलको नया“ गीत ‘डोली सजाई’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका खरेलले गायनमा सुगम पोख्रेलले साथ दिएका छन् । गायिका खरेल यो गीत...

प्रिन्सको देश प्रेम गीत माया लाग्छ नेपालको छिटै बजारमा आउने

प्रिन्सको देश प्रेम गीत माया लाग्छ नेपालको छिटै बजारमा आउने
चितवन : छोटो समयमा नै अलग अलग धारमा गीत मार्फत लोकप्रिय बनेका बाल गायक प्रिन्स सिल्लवालको फेरि अर्को गीत बजारमा आउने भएको छ । भिडियोसहितएक साथ सार्वजनिक गर्ने गीतको सबै तयारी पुरा भएको छ । प्रिन्सले यो गीत एकसाथ प्रेम घिमिरेको साथमा बजार ल्याउन लागेको हुन् । जसको भिडियोमा पनि दुवैको मुख्य अभिनय रहेको छ । प्रेम घिमिरेकै शब्द संगीत रहेको गीतमा दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् । र भिडियोको एनिल कटव...

गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्दमा ‘होली रंग होली रंग’ भिडियोको चर्चा

गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्दमा ‘होली रंग होली रंग’ भिडियोको चर्चा
वासिङटन । गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्दमा होलीलाई मध्यनजर गर्दै (होली रंग होली रंग) बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार कमला न्यौपाने अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार हुन् । उनले गीत अलावा कबिता मुक्तक गजलहरुमा कलम चलाउने गरेकी छन् । आफ्नै रचनामा विभिन्न समयमा सांतीतिक बजारमा चर्चा कमाइरहने कमलाले अहिले रंग होली रंग गीतको भिडियो सार्वजनिक ...

अशिश्माको गीतमा शुशीलाको ठुम्का

अशिश्माको गीतमा शुशीलाको ठुम्का
काठमाडौँ : अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन् । सन्तोष श्रेष्ठको संगीत, मनोज चौलागाईको संगीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको यस गीतको भिडियो निर्माण गरिएको छ । कोइ भन्छन् मलाई स्वर्गकी परी, कोइ भन्छन् मलाई घर्तिकी सुन्दरी ... बोलको यस गीतमा नृत्याङ्गना तथा मोडल शुशीला थापाले ठुम्का लगाएकी छिन् । गीतको नृत्य तथा निर्देशन राजीव बलामिले गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईले खिचेका छन...

योजना पुरीको आउन माया सार्बजनिक(भिडियो सहित)

योजना पुरीको आउन माया सार्बजनिक(भिडियो सहित)
काठमाडौं - प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशु पन्छी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो । माया प्रेम कै कुरा गर्नुपर्दा, नेपाली गीत, सङ्गीत र सञ्चार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा राम कार्कीको एरेन्ज तथा सङ...

गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण सम्पन्न

गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण सम्पन्न
काठमाडौं - गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच ‘कृशा’ एल्बमको लोकार्पण गरिएको हो । युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा सङ्गीतकार सङ्घका उपाध्यक्ष महेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि सहित बरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र विकास ...

चर्चित गीतकार दिपकराज पाठकको ‘तिम्रो दिलको चाबी’ सार्वजनिक [भिडियो ]

चर्चित गीतकार दिपकराज पाठकको  ‘तिम्रो दिलको चाबी’ सार्वजनिक  [भिडियो ]
माया प्रेम अनि बिरहका धेरै चर्चित अनि गीत लेख्दै आएका सफल गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी…’ बोलको गीत युट्युववाट सार्वजनिक भएको छ । गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ । गीतको शब्द अनुसार सुहाउदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् । प्रमोद के भण्डारीको कोरिय...

चर्चित गीतकार गजेन्द्र कार्कीको ‘झल्को’ सार्वजनिक [भिडियो ]

चर्चित गीतकार गजेन्द्र कार्कीको ‘झल्को’ सार्वजनिक [भिडियो ]
स्वरुपराज आचार्यको स्वरमा रहेको 'झल्को' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गजेन्द्र कार्कीको शब्द र सचिन गिरीको संगीत रहेको गीत 'झल्को' को भिडियोलाई पछिल्लो समयका व्यस्त भिडियो निर्देशक बिनोद बमले निर्देशन गरेका हुन्। गीतको भिडियोमा चर्चित कुशल कार्यक्रम प्रस्तोता एबम मोडेल प्रमिला कार्की र सनम कठायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको क्यामेरा र बिनोद बमको नै सम्पादन रहेको भिडियोलाई किरण क्रिय...

नायिका वर्षा सिवाकोटीको ‘दिल बस्यो’ सार्वजनिक (भिडियो )

नायिका वर्षा सिवाकोटीको ‘दिल बस्यो’ सार्वजनिक (भिडियो )
नव गायक कर्साङ शेर्पाले आफ्नो डेब्यु म्युजिक भिडियो ‘दिल बस्यो’ सार्वजनिक गरेका छन् । गीतमा शब्द गणेश सुवेदीको रहेको छ भने संगीत बिक्रम थापाको रहेको छ । गीतको संगीत संयोजन विशन मानन्धरले गरेका हुन् । स्वयंम गायक कर्साङ र नायिका वर्षा सिवकोटी फ़िचर्ड म्युजिक भिडियोमा दुई जना विचको चोखो र सरल प्रेम कहानी प्रस्तुत गरिएको छ । उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । ...

रन्जित र आंचल अभिनित ‘मेरा काला दारी’ सार्बजनिक (भिडियोसहित)

रन्जित र आंचल अभिनित ‘मेरा काला दारी’ सार्बजनिक (भिडियोसहित)
काठमाडौं - बबाल...’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको...