प्रिन्सको देश प्रेम गीत माया लाग्छ नेपालको छिटै बजारमा आउने
चितवन : छोटो समयमा नै अलग अलग धारमा गीत मार्फत लोकप्रिय बनेका बाल गायक प्रिन्स सिल्लवालको फेरि अर्को गीत बजारमा आउने भएको छ । भिडियोसहितएक साथ सार्वजनिक गर्ने गीतको सबै तयारी पुरा भएको छ । प्रिन्सले यो गीत एकसाथ प्रेम घिमिरेको साथमा बजार ल्याउन लागेको हुन् । जसको भिडियोमा पनि दुवैको मुख्य अभिनय रहेको छ । प्रेम घिमिरेकै शब्द संगीत रहेको गीतमा दिनेश न्यौपानेले एरेन्ज गरेका हुन् । र भिडियोको एनिल कटव...










![चर्चित गीतकार दिपकराज पाठकको ‘तिम्रो दिलको चाबी’ सार्वजनिक [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/2-1.png)
![चर्चित गीतकार गजेन्द्र कार्कीको ‘झल्को’ सार्वजनिक [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/4.png)


