सुगम संगीत पछिल्लो समय बजारमा निकै चहलपहल भैरहेको छ सुगम संगीत भन्नू साथ धेरै गित माया प्रेममा आधारित हुने गर्दा छन् बजारमा पनि तेस्तै गित संगीत माग उतिकै रहेको छ

अहिले बिल्कुलै नयाँ बैमानी नामको गित सार्बजनिक भएको छ अमेरिकामा रहेर पनि गित संगीतमा निरन्तर बलियो कलम चलाइरहेका गितकार भुपेन्द्र न्यौपाने अहिले सम्म आइपुग्दा झण्डै आधा दर्जनभन्दा बढी गितमा आफ्नो कलम चलाइरहेका छन् ।

उक्त सार्बजनिक बैमानी गितमा कुसल गितकार भुपेन्द्र न्यौपानेले शब्द सिर्जना गरेका छन् भने सुगम संगीतका चर्चित नाम राज सागरको स्वर संगीत रहेको छ भने संगीत संयोजन राजु कार्कीले गरेका छन्

अमेरिकामा भएर पनि नेपाली गित संगीतमा ठूलो योगदान दिदै आएका भुपेन्द्रले अहिले आफ्नो छोरालाई अभियानमा लिएका छन् आफू संगै छोरालाई पनि संगीतको क्षेत्रमा प्रवेश गराएका छन् भने म्युजिक भिडियो निकै उत्कृष्ट भनेको प्रतिक्रिया ग्रहण गरेका छन् विभिन्न संजाल मार्फत

अभिनय गरेका छन् निर्जल न्यौपाने र प्रतिशा रिजाल बिदुर भट्टराई,को उत्कृष्ट रहेको छ भने छायांकन अर्जुन तिवारी,ले गरेका छन् भने सुरेश रावत सम्पादन रहेको छ भने निर्देशन बि पाण्डेले गरेका हुन् हेर्नुस् भिडियो

तपाईको प्रतिक्रिया