गायिका सुनिता थेगीमले ल्याइन भ्यालेन्टाइनमा ’तिम्रो मुटुमा ’ भिडियो सहित ।

गायिका सुनिता थेगीमले ल्याइन भ्यालेन्टाइनमा ’तिम्रो मुटुमा ’ भिडियो सहित  ।
विराटनगर , माघ २८ पछिल्लो समयमा निकै सुपर हिट गीतमा आवाज दिन सफल गायिका सुनिता थेगीम को आवाजमा रहेको ’तिम्रो मुटुमा ’गीतको भिडियो सार्वजनिक भएको छ । युुगल प्रेमी प्रेमीका विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतमा शब्द संयोजनका साथै भिडियो निमार्ण पक्ष निकै कुशल रुपमा रहेको छ । मायालु जोडीको प्रेम कथालाई गीतमा प्रस्तुत गरिएको गायिका सुनिताले बताइन । प्रेमलाई ...

‘हिमालको काखमा’ बोलको म्युजिक भिडीयो सार्वजनिक

‘हिमालको काखमा’ बोलको म्युजिक भिडीयो सार्वजनिक
स्रिस्टि खड्का फिचार्ड 'हिमालको काखमा' बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । नेपालको सुन्दर ठाउ र परिवेशको चर्चा गरिएको गीतमा मुस्तांगका सुन्दर दृश्यहरु कैद करिएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द ,दिपेन्द्र थीन्घको म्युजिक तथा प्रेगिश पौडेलको स्वर सुन्न सकिन्छ । निसान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप , प्रमोद कुमार भण्डारीको कोरियोग्राफी ,बुद्ध थापाको...

चर्चित मोडल ओ.बि रायमाझीले भेटे मन मिल्ने साथि, को हुन् त उनि ? (भिडियो सहित)

चर्चित मोडल ओ.बि रायमाझीले भेटे मन मिल्ने साथि, को हुन् त उनि ? (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । गीत संगीतको क्षेत्र निकै फराकिलो छ । यो फराकिलो महासागरमा नव- कलाकारहरुको उदयमान बढीरहंदा प्रतिसपर्दा पनि उत्तिकै छ । कलाकारहरुले जसरी पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई उत्कृष्ट सांगीतिक स्वाद प्रदान गर्ने क्रममा रहेका हुन्छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र एक आधुनिक बजारमा आएको छ । उक्त गीत "तिमि हौ" बोलको रहेको छ । गीतमा बिशाल निरौला र प्रबिशा अधिकारीको सुमधुर स्वर सुन्...

मिना तामाङको ‘उपहार तिमिलाई’ सार्वजनिक (भिडियोसहित)

मिना तामाङको ‘उपहार तिमिलाई’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : निर्देशक/मोडल मिना तामाङको शब्द/सङ्गीत रहेको गीत ‘उपहार तिमिलाई…’ सार्वजनिक भएको छ । गायक/सङ्गीतकार मित्र के.सी. र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो सार्वजनिक भएको हो । यलेन मगरले खिचेको भिडियोमा एकान्त मगरको निर्देशन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियोमा त्यतिकै राम्रो बनेको छ । भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ । https://www.youtube.com/watch?v=GjJ5XD6...

मोडल तथा गायिका मिनाक्षि महतारा अभिनित “सुरुवात” सार्बजनिक(भिडियो सहित)

मोडल तथा गायिका मिनाक्षि महतारा अभिनित “सुरुवात” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायक प्रताप दाशको भ्यालेन्टाइन गित " सुरुवात" सार्बजनिक भएको छ । मनिषा खड्काको शब्द तथा मनोज थापा मगरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ फराज अर्पणले छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा सुमधुर आवाजकी धनि गायिका तथा मोडल मिनाक्षि महतारा र समीरको जिबन्त अभिनय रहेको छ । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=q546SrnFxOk

गीतकार नुतन भुसालको ‘नूतन शैली’ सार्वजनिक

गीतकार नुतन भुसालको ‘नूतन शैली’ सार्वजनिक
काठमाडौं । गीतकार नूतन भूसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । आज राजधानीको बागबजार स्थित हेलो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा ‘नूतन शैली’को सार्वजनिक गरिएको हो । शुभकामना मिडिया सोलुशनले आयोजना गरेको उक्त कार्यक्रममा गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा रहेको थियो । उक्त कार्यक्रम...

गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ माघ २५ । गायक प्रमोद खरेलको ‘तिम्रै याद’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । अभिनाश डिसीको सम्पादन र नवराज उप्रतीले छायांकन गरेको सो म्युजिक भिडियोमा कलाकारहरु रक्षा श्रेष्ठ, निरञ्जन थापा र सुमित थापाले अभिनय गरेका छन् । आयुस क्षेत्री ‘प्रिन्स’ ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा टुरिष्टजंग विकको शब्द तथा रोशन परियारको संगित रहेको छ । सो म्युजिक भिडियो बीबीसी फिल्मस्ले निर्माण ग...

गायिका देविका बन्दनाको “भोली लाई कस्ले पो देख्या छ” सार्बजनिक(भिडियो सहित)

गायिका देविका बन्दनाको “भोली लाई कस्ले पो देख्या छ” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायिका देविका बन्दनाको "भोली लाई कस्ले पो देख्या छ" सार्बजनिक भएको छ ।शब्द तथा संगित नरहरि प्रेमीको रहेको गीतलाई आमोश तामाङले एरेन्ज गरेका हुन् ।संजय लामाले छायांकनगरेको भिडियोलाइ दिपा शाक्य श्रेष्ठले निर्देशन गरेका छन् ।भिडियोमा मोडल आकाश श्रेष्ठ, बिशाल गुरुङ र निशा गुरुङलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=CU4Z0mMhS1E

गीतकार यसोदा थापाको लिरिकल भिडियो “पिउदिन सराब” सार्बजनिक

गीतकार यसोदा थापाको लिरिकल भिडियो  “पिउदिन सराब” सार्बजनिक
काठमाडौँ : गीतकार यसोदा थापा "यसु" को लिरिकल भिडियो "पिउदिन सराब" सार्बजनिक भएको छ । राज सागरको संगीत रहेको सार्बजनिक लिरिकल गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन । विदेशमा बसेर नेपाली गित संगीतको उत्थानमा समर्पित गीतकार यसोदा थापा "यसु" बरिष्ट समाजसेवीको रुपमा समेत परिचित छिन ।हरेक नेपालीको दुख पिडामा साथ् दिदै आएकी उनले दर्जनौ सुमधुर गीतहरुमा उत्कृष्ट शब्दहरु भरिसकेकी छिन । लिरिकल भिडियोको अफिस...

रवीन कन्दङ्वाको ‘सपनाको भारी’ सार्वजनिक(भिडियो सहित)

रवीन कन्दङ्वाको ‘सपनाको भारी’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं, माघ २४ । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।गीत जति राम्रो छ ...