चियाबारीको कथा सुनाउँदै गायिका अनुपमा प्रधान
काठमाण्डौ – नेपाली सांगीतिक क्षेत्रमा गुन्जिरहेको नाम हो अनुपमा प्रधान । सुमधुर स्वरकी धनी अनुपमा विषेश सुगम संगीतको क्षेत्रमा सक्रिय रहेकी छिन् । हावा घरैमा, मैले बुझ्न सकेको भए, मैले जिउन छाडी सकेको, मनको साथी, जिवनमा यस्तो लगायत दर्जनौ गीतहरुमा आफ्नो जादुमय स्वर पस्किएकी अनुपमाले पछिल्लो समयमा आफ्नो नयाँ गीत चियाबारीमा लिएर आएकी छिन् ।
गीतकार डा. पुष्कर पराजुलीको शब्द संगीतमा तैयार भएको गी...











![हङकङबाट उदाउदै गरेका गायक दिनेश लिम्बु हिन्दि म्यासप कभर [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/84334836_2602927383136304_1426533585904467968_n-2.jpg)


