संगितको साधना नै जिवन जस्तो लाग्छ गायिका नित्याशिवा
काठमान्डाँै ,पौष २६।
नेपाली सुगम संगीतका साथै चलचित्रका गीतमा आफनो सुरिलो आवाजमा सयौँ गीतहरुमा आवाज दिइसकेकी सुनसरी प्रकाशपुरकी गायिका हुन । अनिता कटुवाल नित्या शिवा । पुर्वाञ्चलको ग्रामीण परिवेशमा रहेर पनी उनले आफनो संगीतिक यात्रामा भने एक पृथक किसिमको पहिचान बनाइसकेकी छन ।
काठमाडौ लाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा उदाउदै गरेकी उनले हाल सम्म दजनौ गीत संगीतमा आफनो जादुमय आवा...














