कृष्ण भण्डारीको “मलाई हैन तिमीलाई सुखी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत “मलाई हैन तिमीलाई सुखी”को म्युजिक भिडियो बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक भएको छ । पुष्प अन्जान र पृथिबी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले आकर्षक ढंगले निर्देशन गरेका छन् ।
माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक भ...














![गायक सजल न्यापौनेको सिरानीमा भेटियो प्रेमपत्र [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/12/jcak_ma.jpg)