काठमान्डौँै
आधुनिक गायनको क्षेत्रमा निकै रुचाइएका गायक रामकृष्ण ढकालको आवाजमा अ ”बषौको हाम्रो साथ” गीतको भिडियो बजारमा आएको छ । प्रेम र रोदनलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विष्णु समको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा सर्वोकृष्ट रुपमा गीत रचना गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , प्रकाश एस केको सम्पादन तथा राज केसीको निर्देशन भिडियोमा रहेको छ । ”बषौको हाम्रो साथ” गीतको भिडियोमा रश्मी भटट , राजेन्द्र वाग्ले र शितल पाण्डेको अभिनय रहेको छ ।
”बषौको हाम्रो साथ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया