काठमाडौँ : सुमधुर आवाजका धनि सुफी गायक मोहम्मद वारिश खानको नयाँ गित “कतिन्जेल कतिन्जेल”को लिरिकल भिडियो सार्बजनिक भएको छ । दोषी नजर एल्बममा रहेको उक्त गितको शब्द चयन समेत उत्कृष्ट रहेको छ ।

आनन्द अधिकारीको शब्द तथा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज रहेका छन । सार्बजनिक गितको लिरिकल भिडियोलाइ समेत आकर्षक ढंगले सम्पादन गरिएको छ भने चाडैंनै अफिसियल म्युजिक भिडियो बजारमा ल्याउने तयारि रहेको सुफी गायक मोहम्मद वारिश खान बताउछन । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया