भ्वाईस अफ नेपालका दिपेश लामाको “जुनकीरी” रिलिज [भिडियो ]

भ्वाईस अफ नेपालका दिपेश लामाको “जुनकीरी” रिलिज [भिडियो ]
पछिल्लो समयका चर्चित गीतकार डि.पी खनालको शब्द र "भ्वाईस अफ नेपाल"को ब्याटल राउन्ड सम्म पुगेर चर्चा बटुलेका प्रतिस्पर्धी गायक दिपेश लामाले हालै नेपाली सांगीतिक जगतमा आफ्नो पहिलो अफिसियल गीत "जुनकीरी" लिएर डेब्यु गरेका छन् । दिपेश लामाको आफ्नै युट्युब च्यानल मार्फत म्युजिक भिडियोलाइ शुक्रबार रिलिज भएको हो ।"जुनकीरी" बोलको गीतलाई हालका चर्चित गीतकार डि.पी खनालले लेखेका हुन् । मनोज थापा मगरले संगीत ...

गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” हेर्नुहोस भिडियो ।

गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” हेर्नुहोस भिडियो  ।
अमृता भण्डारी , काठमान्डाँै । गायक रियाज शिवाकोटीको आवाजमा “मुसु मुसु ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । रियाज शिवाकोटीको शब्द , संगीत र एरेन्ज गीतको भिडियोमा रहेको छ । आफनी प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा ब्यक्त गरिएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । निरज महतको छायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा प्रिन्सपन कार्कीको निर्देशन भिडियोमा रह...

गायिका अर्जुना हिरासुङमा राईको “मलामी ” हेर्नुहोस भिडियो ।

गायिका अर्जुना हिरासुङमा राईको “मलामी ” हेर्नुहोस भिडियो  ।
रोशन पोखरेल , काठमान्डाँै । आधुनिक पार्श गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हिरासुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ । प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन । डक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस...

गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)

गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)
काठमान्डौँ , जेष्ठ २९ । गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज र...

‘कस्ले भन्यो ‘ मा अभिषेक र जुनाको रोमान्स’ [भिडियो ]

‘कस्ले भन्यो ‘ मा अभिषेक र जुनाको रोमान्स’ [भिडियो ]
भनिन्छ कोसिस गर्नेहरुको कहिले हार हुदैन । कलाकारितामा लाग्ने चाहनेहरुले निरन्तर कोसिस र धैर्यताले कुनै दिन उनीहरुको जिन्दगीमा ट्रनिङ पोइन्ट आउँछ। हरेक दिन नयाँ कलाकारहरुको आगमन नेपाली संगीत र सिनेमा क्षेत्रमा दिनानुदिन भैरहेको छ। नयाँ नयाँ टेस्टका गीत र भिडियोले नेपाली कला क्षेत्र भरिपूर्ण हुँदै छ। यस्तै केही दिन अघि नव गायक वाङ छिरिङ भोटियाले आफ्नो पहिलो अफिसिएल म्युजिक भिडियो ' कस्ले भन्यो ' सा...

डीपीको शब्द र शंकर थापा ‘ स्माइल’को संगीतमा ‘ बग्न थाले म’ [भिडियो ]

डीपीको शब्द र शंकर थापा ‘ स्माइल’को संगीतमा ‘ बग्न थाले म’ [भिडियो ]
पार्श्व गायनमा सम्भावना भएका मीठो स्वरका धनी गायक देबेन्द्र बरालले आफ्नो दोस्रो नयाँ म्युजिक भिडियो ' बग्न थाले म ' सार्वजनिक गरेका छन। रोमान्टिक भर्सनको म्युजिक भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। ' बग्न थाले म ' बोलको यस गीतमा स्वर चर्चित गायिका अन्जु पन्त र देबेन्द्र बरालको रहेको छ। गीतको शब्द डीपी खनालले लेखेका हुन भने गीतमा संगीत शंकर थापा ' स्माइल'को रहेको छ। गीतमा बिश...

‘एउटा खाता’ मार्फत डा. अनिल बरालले खोले सांगीतिक खाता ,भिडियो भयो सार्वजनिक

‘एउटा खाता’ मार्फत डा. अनिल बरालले खोले सांगीतिक खाता ,भिडियो भयो सार्वजनिक
मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालद्वरा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आनन्द राईले संगीत दिएको ‘एउटा खाता’ बोलको गीतमा संगीता राना प्रधानको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दिया मास्केले अभिनय गरेकी छिन्। उत्सव दाहालको सिनेमाटोग्राफी,बिकास दाहालको सम्पादन रहेको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक युबराज वाइबाले निर्देशन गरेका हुन। यसअघि पनि धेरै राष्ट्रिय पत्रपत्रिकामा डा. बरा...

हिमान्सु रायमाझीको अर्को प्रस्तुती ‘परे परे मायामा’ सार्वजनिक

हिमान्सु रायमाझीको अर्को प्रस्तुती ‘परे परे मायामा’ सार्वजनिक
काठमाडौं। गीतकार हिमान्सु रायमाझीको अर्को प्रस्तुती 'परे परे मायामा' दर्शकमाझ सार्वजनिक भएको छ। दीलिप समनको निर्देशनमा बनेको यो गीतलाई चर्चित गायिका मेलिना राई र डा. मञ्जिल श्रेष्ठले गाएका हुन् भने भीम बि.सीले संगीत भरेका छन्। गीतमा मदन घर्ती र सृजना जिसीले अभिनय गरेका छन्। ओम प्रसाईले छायाकन गरेको यस गीतको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन्। गीतकार हिमान्सु रायमाझीले यसअघि पनि थुप...

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।

गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डौँ । आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ । शिल्पा पोखरेल , रोहित बावा , ...

“हिमालको काखमा जन्मेको म” भिडियो सहित

“हिमालको काखमा जन्मेको म” भिडियो सहित
काठमान्डौँ । लिम्दुमी क्रियसनको प्रस्तुतिमा गायिका सर्गीम सुनुवार र जमुना सुनुवारको सुमधुर आवाजमा रहेको “हिमालको काखमा जन्मेको म” गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा ग्रामिण क्षेत्रमा बाल्यकालमा ब्यक्त गरिएको खुशीको पललाई निकै आकर्षक रुपमा समेटिएको छ । हिमाली परिवेशमा जन्मेको कारणले आफुलाई हिमाली परिवेश नै राम्रो लाग्ने कुरा गीतमा भनिएको छ । मिरा देवी राईको शब्द तथा उत्तम राईको स...