कर्णवीरको आधुनिक एल्बम ”तिम्रो मायाँमा” अमेरिकाबाट सार्वजनिक
लामो समय देखि अमेरिकामा बस्दै आएका कलाकार “कर्णवीर”ले नेपाली गीत संगीत प्रेमीहरुलाई मध्यनजर गर्दै आफ्नो एकल आधुनिक एल्बम ''तिम्रो मायाँमा''सार्वजनिक गरेका छन् ।
नेपाली गीत संगीतलाई मायाँ गरी गीति लेखन, गायन संगसंगै कालाकरीतालाई अगाडी बढाइरहेका गायक, गीतकार, कलाकार कर्णवीर बहुप्रतीभाका धनि एक होनहार कालाकार भन्दा फरक नपर्ला– ८ बर्षको उमेर बाट गीत गजल लेखन क्रियाकलापमा आवद्ध भै निरन्तरता दिंदै गायक...














