गायिका मेलिना राईको आवाजमा ‘धान कुटने ढिक्की’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, ८ कार्तिक। त्रि आत्मा म्युजिक प्रालीको प्रस्तुतीमा सागर कुमालको गीतमा गायिका मेलिना राई र गायक कृष्ण कुमालको आवाजमा रहेको गीत ‘धान कुट्ने ढिक्की ’ बोलको गीतको भिडियो बजारमा आएको छ ।
युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । रिजन थापा मगरको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा एरेन्ज याम थापा मगरले गरेका छन । निशान एस ...














