विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली मोडल बलत्कृत हेर्नुहोस सहित
		रोशन पोखरेल, काठमान्डाँै , असोज १३
विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली बलत्कृत हुनुपर्ने तितो यर्थाथलाई गायक शिव परियारको आवाजमा  “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियोमा कसिना बोखिम लिम्वुको निकै आकर्षक अभिनय रहेको छ । 
गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ । जिवन बुढाथोकीको शब्द  , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागा...        
        		
			





					
				








