हरि उप्रेतीको शब्द मा रानीको ” ढलक ढलक ” भिडियो सहित ।
काठमाण्डौं
नेपाली सुगम संगीतमा अनवरत रुपमा आफनो सिर्जना प्रस्त्ुत गरिरहने रचनाकार हुन हरि उप्रेती । उनको शब्द रचनामा रहेको ” ढलक ढलक ” गीतमा गायिका रानी शाक्य र गायक प्रताप दासको आवाज रहेको गीत सार्वजनिक भएको छ ।
चन्द्र सिंह घलेको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज गीतमा रहेको छ ।गीतमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । अविनास बज्राचार्यको छायाँकन , माधव वेल्वासेको सम्पादन तथा एलिसा का...