एसियन म्युजिकले ल्यायो राम किशनको देशभक्ती गीत ‘म हु नेपाली ‘ ( भिडियो )

एसियन म्युजिकले ल्यायो राम किशनको  देशभक्ती गीत  ‘म हु नेपाली ‘  ( भिडियो )
दशक देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय सर्जक ,गायक राम किशन पाण्डेको देशभक्ती गीत 'म हु नेपाली ' सार्वजनिक भएको छ। प्रकाश घिमिरेको रचना र राम किशन पाण्डेकोनै संगीत रहेको गीतलाई भुपेन्द्र बज्राचार्यले म्युजिक एरेन्जमेन्ट गरेका हुन् । एसियन म्युजिकले संसारभर ७० वटाभन्दा बढी डिजिटल प्लाटफर्ममा अडियो र आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको 'म हु नेपाली 'को भिडियोलाइ दर्शक राम्रो प्रतिक्रिया दिएका...

गर्लफ्रेन्डले सताए पछि आशिषले ल्याए ‘३६ घण्टा’ ( भिडियो )

गर्लफ्रेन्डले सताए पछि आशिषले ल्याए ‘३६ घण्टा’ ( भिडियो )
गायक आशिष पोखरेलले आफ्नो दोस्रो म्युजिक भिडियो '३६ घण्टा' आफ्नै अफिसियल च्यानल आशिष पोखरेल सार्वजनिक गरेका छन । बिशेष युवा पुस्तालाई समर्पित गर्दै तयार पारिएको यस गीतमा स्वर , शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन। रमाइलो शैलीको भिडियोमा स्वयम गायक पोखरेल फिचर्ड छन। विक्रान्त रेग्मीको छायांकन ,संदेश शाहको सम्पादन र आरजु बैजुले कोरियोग्राफ...

‘माया नैनी ताल ‘ मा सुधिर, सुशील र रियाशाको अभिनय [फोटो फिचर ]

‘माया नैनी ताल ‘ मा सुधिर, सुशील र रियाशाको अभिनय [फोटो फिचर ]
लोकप्रिय गायक सरोज साजन श्रेष्ठ 'एस थ्री' को नयाँ लोकपप गीत 'माया नैनी ताल 'को भर्खरै मात्रै शुटींग सम्पन्न भएको छ । यस गीतको भिडियोमा अहिलेका चर्चित मोडेल सुधिर श्रेष्ठ, रियाशा दाहाल र अर्का सम्भावना भएका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ । सरोज साजन श्रेष्ठ कै शब्द, संगीत र स्वर भएको यस गीतमा नेपाली लोक र पप जनरालाई फ्युजन गरिएको छ । ललितपुर र काठमाडौँ मा छायांकन भएको यस भिडियोलाई विधान कार्कील...

धिरेनको पहिलो गीत ‘तारेभीरमा बुकी’ [भिडियो ]

धिरेनको पहिलो गीत ‘तारेभीरमा बुकी’ [भिडियो ]
दक्षिण कोरियामा रहेका प्रतिभाशाली नवगायक धिरेन कुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो 'तारेभीरमा बुकी' सार्वजनिक गरेका छन्। डान्सिङ शैलीको यस गीतमा धिरेन कुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ। गीतका शब्द सुमन श्रापितले लेखेका हुन्। बीबी अनुरागीले संगीतवद्द गरेको यस गीतलाई अनुरागीले नै संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक...

पहिलो म्युजिक भिडियो ‘जिबनमा’ लिएर गायक प्रबेश भण्डारी [भिडियो ]

पहिलो  म्युजिक भिडियो ‘जिबनमा’ लिएर गायक प्रबेश भण्डारी [भिडियो ]
गायक प्रबेश भण्डारी पहिलो म्युजिक भिडियो 'जिबनमा' रिलिज भएको छ। पप जनरामा बनेको गीतमा अर्का चर्च्त गायक एबम संगीतकार कमलमान सिंहको शब्द र संगीत रहेको छ। साथीहरु सगको रमाइलोलाई प्रस्तुत गरेर भिडियो बनाइएको छ। शंकर कोइराला ,देव अल्लोन रुपा केसी अनिता गौतम, दुर्गा स्वर्ग आदिको अभिनय रहेको भिडियोमा ओम प्रसाईं छायांकनमा , निराजन कंडेलको र सम्पादन बिकास दाहालको रहेको छ। भिडियोलाई अहिलेका चर्चित गायक तथा...

नेपाली संगीतमा चम्किदै सरगम राई [अन्तर्वार्ता ]

नेपाली संगीतमा चम्किदै सरगम राई  [अन्तर्वार्ता ]
एक दर्जन बढि सृजनाहरु सार्वजनिक गरिसकेका गायक , गीतकार तथा संगीतकार सरगम राई हाल अमेरिकामा बस्दै आउनु भएको छ । विदेशमा बसेर पनि गीत संगीत सिर्जनामा क्रियासिल राई संग सम्बन्धित रहेर हामीले गरेको कुराकानी । 1. तपाईको जन्म कहिले र कहाँ भयो ? मेरो जन्म भुटानमा भएको हो। म हुर्केको , पढेको नेपालमा नै हो। मेरा पुर्वजहरु नेपालबाटै भुटान जानु भएको थियो यसर्थ म आफुलाई नेपाली भन्न रुचाउछु। 2. तपाई गीत...

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा “नक्कली ” भिडियो सहित ।

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा “नक्कली ” भिडियो सहित ।
काठमान्डाँै । गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको "नक्कली " गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ । दिपक गिरी र नविन गिरीको छायाँकन , निशान एस केको ...

मिसन ईन्टरटेनमेन्टको निर्माण रहेको ‘बाउन्स ब्याक’ रिलिज (भिडियोसहित)

मिसन ईन्टरटेनमेन्टको निर्माण रहेको ‘बाउन्स ब्याक’ रिलिज  (भिडियोसहित)
काठमाडौं । गायक तथा सर्जक सविन भट्टराई र बिमल गौतमको स्वर रहेको उत्प्रेरणा मुलक र्‍याप गीत 'बाउन्स ब्याक'को भिडियो सार्वजनिक भएको छ । सविन भट्टराई कै शब्द, बिमल गौतमको संगीत र सन्जु सुनुवारको संगीत संयोजन रहेको उक्त गीतकाे भिडियाे Singer Jhuma Niroula नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। सविनले यस भन्दा अगाडि आफ्नै शब्द तथा स्वरमा बजारमा ल्याएको 'इस तलाई भोट' बोलको र्‍याप गीतले पनि सर...

प्रज्वल र विनोदको लगानीमा ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक ( भिडियो सहित )

प्रज्वल र विनोदको लगानीमा ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक ( भिडियो सहित )
चर्चित गायन रियालिटी सो नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीले आफ्नो तेस्रो अफिसियल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्। कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन। नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको...

‘खुट्टा नतान’ भन्दै आए कुशल (भिडियोसहित)

‘खुट्टा नतान’ भन्दै आए कुशल (भिडियोसहित)
काठमाडौं - र्‍याप गायक कुशल खत्री (भाइरस)को नयाँ गीत ‘खुट्टा नतान…’ सार्वजनिक भएको छ । कुशलकै शब्द तथा सङ्गीत र भिष्म आचार्यको बिट रहेको र्‍याप गीत ‘खुट्टा नतान…’को भिडियो सार्वजनिक भएको हो । प्रशन्न रिमालको निर्देशन रहेको गीतको भिडियोमा एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ । डम्बरबहादुर राईको छायाँकन र टेकेन्द्र शाहको सम्पादन र राजेश श्रेष्ठको मिक्सिङ तथा माष्टरिङ रहेको छ गीतको भिडिय...