यु ट्युबबाट चर्चित बन्दै सुदनको ”सानी ”
नेपाली चलचित्र र संगीतको क्षेत्र त्यति ठुलो छैन यो सानो क्षेत्रमा कलाकारितामा लाग्ने कलाकारको सङ्ख्या भने ठूलो छ। कति रहर गरेर आउछ्न त कति करिएर बनाउने सोचका आएका हुन्छन। कति यो क्षेत्रमा हराउछन अनि कति भने टिकिरहन्छ्न। बेला बेला प्रतिभा पलायनको कुरा पनि यो क्षेत्रमा आउँछ कती आफ्नो सपनालाई मारेर बाहिरन्छन र उतै हराउछन। देश बाहिर रहेर पनि देशको कला संगीतलाई माया गर्ने दर्शक र कलाकार देश बाहिर पनि ध...