‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला
		 
काठमाडौँ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो ।
१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा ...        
        		
			





					
				








