अरबाज खानकी गर्लफ्रेण्डको बिकिनी पोज

अरबाज खानकी गर्लफ्रेण्डको बिकिनी पोज
काठमाडौं। बलिउड अभिनेता अरबाज खानकी गर्लफ्रेण्ड जर्जिया एड्रियानी निकै चर्चामा रहन्छिन् । हालै उनले बिकिनीमा आफ्ना केही तस्वीर शेयर गरेकी छिन् । उनका यी तस्वीरहरु इन्टरनेटमा भाइरल भएका छन् । उनका फ्यानहरुले उनको समुद्रकिनारको यो लुकलाई निकै मन पराएका छन् । यी तस्वीरहरु उनको व्यवसायिक फोटोशुटको भएको बताइएको छ । जर्जिया र अरबाज खानले केही समयदेखि एक अर्कालाई डेट गरिरहेका छन् । यो जोडीलाई पारिवारि...

फोटोसुटमा टपलेस अदा

फोटोसुटमा टपलेस अदा
निर्देशक विक्रम भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१९२०’बाट बलिउडमा प्रवेश गरेकी नायिका अदा शर्माले टपलेस फोटोसुट गरेकी छिन् । एक म्यागेजिनका लागि उनले गरेको टपलेस फोटोसुटले सामाजिक संजालमा चर्चा पाइरहेको छ । अदाले गरेको फोटोसुट भिन्न खालको छ । उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर चर्चामा आउँछन् । अदाले पनि जुँगा राखेर फोट...

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा, छानिए २१ प्रतिस्पर्धी

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा, छानिए २१ प्रतिस्पर्धी
काठमाडौं – यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

चाहनालाई उमेरले छेक्दैन कलाकार रवी खड्का

चाहनालाई उमेरले छेक्दैन कलाकार रवी खड्का
दोल्खा मा जन्मिएर काठमाडौ मा हुर्किदै बागमती को पानी सङ मितेरी लाउदै हुर्किएका हुन रवि खडका अनेक काम गर्दै अन्त्यमा रियल स्टेट ब्यबसायी बने पछि सानै देखिको कलाकारिता तर्फ को उनको मोह सल्बलाउन थाल्यो केही बर्ष अघि उनले एक म्युजिक भिडियो मा अभिनय गरे तर त्यो भिडियो बाट खासै चर्चा पाउन नसके पनि उनको कलाकारिता को मोह भने सेलाएन । हाल उनले शिव भजन दशै गीत हुँदै म्युजिक भिडियो मा नायक खलनायक को भुमिका न...

मोफसलबाट मोडलिङमा डेब्यु गदैं आर्या श्रीवास्तव

मोफसलबाट मोडलिङमा डेब्यु गदैं आर्या श्रीवास्तव
काठमाण्डौं । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् प्रदेश न २ घर भई हाल काठमाडौमा बस्दै आएकी आर्या श्रीवास्तव । १६बषिर्या आर्या श्रीवास्तव मोडलिङमा नै आफनो भविष्य ख...

श्रृगांर किन आवश्यक ? श्रृंगार सुन्दरताका लागी मात्र नभई आत्मविश्वासका लागी समेत

श्रृगांर किन आवश्यक ? श्रृंगार सुन्दरताका लागी मात्र नभई आत्मविश्वासका लागी समेत
हरेक महिलाका लागी श्रृंगार महत्वपुर्ण रहन्छ । अझ चाडपर्वका बेलामा महिलाका लागी श्रृगांर अपरीहार्य झै रहन्छ । विशेषतः तिजमा महिलालाई श्रृगांरको महत्व विशेष रहन्छ । शरीरका अंग अगंगमा श्रृगांरले ढाकिदाँ उनिहरुको सुन्दरता निखारीने गर्दछ । श्रृंगार सुन्दरताका लागी मात्र नभई आत्मविश्वासका लागी समेत आवश्यक पर्दछ । कतिपय श्रृगांर सामाग्रीले स्वास्थ्यमा समेत लाभ पुर्याउँछ । images १. सिन्दूर सिउँदो...

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न
काठमाडौं, अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाईन सुपर किडस् नृत्य तथा गायनको प्रतियोगिता २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भ...

नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को सर्वोकृष्ट आधुनिक मोडलको अवार्ड सरिता श्रेष्ठ सारा लाई

नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को सर्वोकृष्ट आधुनिक मोडलको  अवार्ड सरिता श्रेष्ठ सारा लाई
काठमाण्डौं । नेपाली सुगम संगीतको अभिनयमा सक्रियाशिल मोडल सरिता श्रेष्ठ सारा नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को पहिलो संस्करणमा ”भूल ” गीतबाट सर्वोकृष्ट आधुनिक मोडलको अवार्ड पाउन सफल भएकी छिन् । लामो समय देखी अभिनयमा आफनो पहिचान बनाइसकेकी मोडल सरिताले सयौ गीतमा आफनो अभिनय कला प्रस्तुत गरिसकेकी छन । विश्वमा गीत संगीतको बजार कोरोनाको कारणले अस्त व्यस्त भैरहेको अवस्थामा नेपाली संगीतको ...

वर्षाको बिकिनिलाई कस्ता प्रतिक्रिया ?

वर्षाको बिकिनिलाई कस्ता प्रतिक्रिया ?
काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटीले दर्शकमाझ सालिन छबि बनाएकी छिन् । फिल्म तथा म्युजिक भिडियोमा गरेको अभिनय तथा उनले सामाजिक सञ्जालमा लेख्ने स्टाटसहरुका कारण दर्शकले उनलाई हेर्ने नजर बेग्लै छ अर्थात उनलाई अधिकांश दर्शकले भद्र अभिनेत्रीको रुपमा चिन्छिन् । उनै भद्र अभिनेत्रीले शनिवार इन्स्टाग्राममा पोस्ट गरेका बिकिनिसहितका तस्बिरमा भने उनका प्रशंसकहरु नै मिश्रित प्रतिक्रिया दिएका छन् । ...

रश्मिला श्रेष्ठ “राष्ट्रिय नारि सम्मान-२०७७” बाट सम्मानित

रश्मिला श्रेष्ठ “राष्ट्रिय नारि सम्मान-२०७७” बाट सम्मानित
काठमाडौँ - नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड -२०७७ मा बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रश्मिला श्रेष्ठ "राष्ट्रिय नारि सम्मान-२०७७ बाट सम्मानित भएकी छिन। रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर संचालन गर्दै बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी रश्मिला श्रे...