शिवन पोखरेल तथा एलिना रायमाझीको अभिनयमा ”बन पालेको लौरी ” भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली सुगम तथा लोकदोहोरी गीत संगीतको कुशल संगीत संयोजनमा ब्यस्त एरेन्जर तथा गायक कृष्ण केसी र नेत्र भण्डारीको आवाजमा रहेको निकै रोमान्टिक गीत ”बन पालेको लौरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भए सगैँ सर्वाधिक चर्चामा रहेको छ ।
माया र युवा अवस्थामा हुने प्रेम र आकर्षणलाई मुख्य विषयबस्तुको रुपमा निमार्ण गरिएको गीतले आम लोक पारखी मनको ढुकढुकी मा बस्ने मा आफु आशावादी रहेको गा...