विराटनगरका मेयर भीम पराजुली क्वारेन्टाइनमा
विराटनगर / विराटनगरका मेयर भीम पराजुली सेल्फ क्वारेन्टाइनमा बसेका छन् । चालकलाई कोरोना संक्रमण भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुलीले पनि स्वाब दिएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको छ । तर, चालकलाई कोरोना संक्रमण भएपछि उनी क्वारेन्टिनमा बसेका हुन् ।
मेयर पराजुलीले आफ्नो साथैमा रहने निजी सचिव...














