उमेर चढ्दै जाँदा झन सुन्दर करिश्मा मानन्धर
नेपाली चलचित्र क्षेत्रको एक मात्र सदावहार नायिका हुन् करिश्मा मानन्धर । सरल स्वभावकी करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् । कलिलो उमेरमा उद्योग पति बिनोद मानन्धरसँग अन्र्तजातिय विवाह गरेकी करिश्मा र बिनोदको एक मात्र सन्तान छिन् । उनी हुन् कविता मानन्धर ।
लामो समयको लकडाउन करिश्मा घरमै बसेर बित...












