शिक्षकहरुले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि खुलासा
बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो ।
पीडित किशोरी बलात्कार भएपछि अर्कैसँग भागेर बिहे गरेको र ६ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा सार्वजनिक भएको हो ।
सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छा...














