रोर्बट कोरोना संक्रमण, ‘ब्याटम्यान’को छायांकन स्थगित
हलिउड फिल्म ‘ब्याटम्यान’ कोरोना प्रभावित भएको छ । चर्चित अभिनेता रोबर्ट प्याटिनसनलाई कोरोना संक्रमण भएसँगै छायाँकनको काम रोकिएको हो । लण्डनमा छायाँकन भइरहेको फिल्म ‘ब्याटम्यान’ को काम अब कहिलेदेखि सुरु हने हालसम्म टुंगो लागेको छैन् ।
रोर्बटसँगै परिक्षण गरिएका टिमका अन्य सदस्यहरुको भने रिर्पोट नेगेटिभ आएपनि आइशोलेशनमा राखिएको छ । एजेन्सीका अनुसार अभिनेता रोर्बटको स्वास्थ्य भने हालसम्म सामान्य ...













