विनय, शिल्पा र संजोगको ‘लभ सुत्र’
नायकद्धय विनय श्रेष्ठ, संजोग कोइराला र नायिका शिल्पा मास्के दर्शकमाझ ‘लभ सुत्र’को साथमा आउने तयारीमा छन् । यो ५ एपिसोडको वेव सिरिज हो । जसको करिब एक सातासम्म छायांकन भएको थियो । तर, दोश्रो चरणको लकडाउन भएपछि यसको काम रोकिएको छ ।
यो सिरिजमा सुरक्षा पन्त, रविन्द्र झा, साजन श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहनेछ । ओम प्रकाश अग्रवाल र विनय श्रेष्ठले यो सिरिजको निर्माण गरिरहेका छन् ।
बाबु...













