काठमान्डाँै ।
गायिका रोशनी पन्तको आवाजमा रहेको नयाँ भजन ”जय भोला”सार्वजनिक भएको छ । भगवान शिवको आरधना र प्रसंसा गदैँ गीतको रचना गरिएको छ ।
सृष्टि कर्ता भगवान शिवको महिमालाई गीतमा समावेश गरिएको छ । रोशनी पन्तको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । कृष्ण विसीको छायाँकन तथा सम्पादन र अर्जुन पन्तको निर्देशन भिडियोमा रहेको छ । नयाँ भजन ”जय भोला”गीतको भिडियोमा वर्षा पन्त र सर्मिला कडेँलको अभिनय रहेको छ ।

”जय भोला” भजनको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया