शिवपुरी म्युजिक प्रालिले ल्यायो सरिता लामाको “बिहेको रत्यौली” बजारमा (भिडियो सहित)
भाद्र ०७ काठमाण्डौ - कलाकारहरुका अथाह मेहनत र परिश्रम मिश्रण भएर बिभिन्न गीत संगीतहरु अहिले क्रमस बजारमा आइरहेका छन् ।सोहि क्रममा शिवपुरी म्युजिक प्रालिले सरिता लामाको निकै उत्कृष्ट गीत "बिहेको रत्यौली" भर्खरै बजारमा ल्याएको छ । गीतमा राम स्यांगतान, पार्वती कार्की र सरिता लामाको स्वर रहेको छ ।
राम घतानिको लय र लोकप्रेमी सुर्य तामाङ्गको शब्द सिर्जना द्वारा सुसजित गीतको म्युजिक भिडियोमा शुक्र ताम...













