जन्म दिनको दिन यति धेरै पिडा ! एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन ।
चर्चित हास्यकलाकार दिपाश्री निरौलाको जन्मदिन परेको छ । सामाजिक संजालमा निकै निरौलाको तस्बिरले जन्म दिन सुभकामना पाई रहेको छ ।
पछिल्लो समय महानायक विवादमा उनी नमज्जाले फसेकी पनि थिइन् । निकै ठूलो विवादमा फसेकी उनी जन्मदिनको अवसरमा बोलेकी छन् । उनले आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन । उनले उक्त विवादित अन्तरबार्ता सम्झिदै ३ गल्ती आफुले गरेको र जस्लाई स्वीकार पनि गरेको बताईन । जन्...













