सज्जन र रिचा थापाको “औंसी रातैमा” सार्वजनिक
काठमाडौँ – गायक सज्जन धामीको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक “औंसी रातैमा” बोलको गीतमा सज्जन धामी र सरस्वती शाहीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द तथा संगीत सज्जनकै रहेको छ।
पछिल्लो समय बजारमा आइरहेका लोकदोहोरी गीतहरू मध्य फरक खालको मेलोडियस रहेको यो गीत माया प्रेममा आधारित रहेको छ। गीतको अडियो एकदम उत्कृष्ट बनेको छ।
गीतको अडियोसंगै भिडियो पनि त्यतिकै आकर्षक बनेको छ। भिडियोमा म...












