आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेठ २०७७ आइतबार, ३१ मे २०२०)
श्रीशाके १९४२ नेपाल सं. ११४० ग्रीष्म ऋतु वि.सं. २०७७ ज्येष्ठ १८ गते आइतबार तद्अनुसार सन् २०२० मई ३१ तारिख ज्येष्ठ शुक्लपक्ष नवमी तिथि १४ः५० पर दशमी तिथि उत्तराफाल्गुणी नक्षत्र बज्र योग तैतिल करण आनन्दादिमा मित्र योग चन्द्रमा सिंह राशिमा ८ः४ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ मा हुनेछ । धुम्रपानरहित दिवस ।
आजको राशि फल :
...