कोरोना सङ्क्रमित मध्ये साढे १५ हजारभन्दा बढी आयातित, ९९ प्रतिशत लक्षणविहीन

कोरोना सङ्क्रमित मध्ये  साढे १५ हजारभन्दा बढी आयातित, ९९ प्रतिशत लक्षणविहीन
नेपालमा कोरोना भाइरस सङ्क्रमण लक्षण विना नै देखिएकाले थप चुनौती देखिएको छ । ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन बिरामी रहेका देखिएका छन् । पुष्टि भएका ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छ । नेपालमा १६ हजार १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा जम्मा ४ सय ८५ जना मात्रै नेपालमै सङ्क्रमण भएका व्यक्ति हुन् । जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेकोले यसबाट समुदायमा सङ्क्रमण फैलिने जो...

‘मेरो दिल’ को उनी र म सार्वजनीक

‘मेरो दिल’ को उनी र म सार्वजनीक
विराटनगरं,२४ असार । प्रेमकथानक फिल्म ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनीक गरिएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन् । नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई,हरि बस्नेत डिकेलगायतले अभिनय गरेका छन...

श्वेता रेग्मी फेसबुक च्याट देखाउँदै मिडियामा आइन ! भुवन केसी लाई फेरि अर्को झट्का (भिडियो सहित)

श्वेता रेग्मी फेसबुक च्याट देखाउँदै मिडियामा आइन ! भुवन केसी लाई फेरि अर्को झट्का (भिडियो सहित)
आज भोली सामाजिक संजाल लगायत युटुब मा चर्चा पाएको बिषय हो साम्राज्ञी र नायक भुवन केसी । साम्राज्ञीले भुवनमाथि दुर्व्यवहारमा परेको आरोप लगाएपछि भुवन धेरैको तारो बनेका छन् । साम्राज्ञीले पटकपटक फिल्म ‘ड्रिम्स’ का बेला आफूले अपमानजनक व्यवहार भोग्नुपरेको बताएपछि भुवनले सामाजिक सञ्जाल फेसबूकबाटै जवाफ फर्काएका थिए – जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने । भुवनको जवाफपछि साम्राज्ञीले भुवनलाई इंगित गर...

आज ११ अन्तर्राष्ट्रिय उडान भए, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

आज ११ अन्तर्राष्ट्रिय उडान भए, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्र...

विभिन्न रोग निको पार्ने पुदिनाका यस्ता छन् फाइदाहरु

विभिन्न रोग निको पार्ने पुदिनाका यस्ता छन् फाइदाहरु
काठमाडौं - हाम्रो घर वरीपरी सजिलै पाइने पुदिना निकै उपयोगी छ । सजिलै उम्रने पुदिना औषधीय गुणले भरीपुर्ण हुन्छ । यसका विभिन्न रोग निवारण गर्ने क्षमता हन्छ । यसमा प्रशस्त भिटामिन सी पनि पाइन्छ । पुदिनाले छालाको हरेक संक्रमण निको पार्ने सहयोग गर्छ । यसको प्रयोगले दाग तथा डण्डीफोर पनि हट्छ । ग्याष्ट्रिक छ भने पनि तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा निको हुन्छ । हात, खुट्टा र जोर्नी दुख्ने...

सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् क्रिसी

सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् क्रिसी
एजेन्सी - सेलिब्रिटीहरू धेरैजसो सामाजिक सञ्जालमा सक्रिय भइरहने गर्छन् । धेरै सेलिब्रिटीहरूले सामाजिक सञ्जालमा आफ्ना विचारहरु र तस्बिरहरु राखिरहेका हुन्छन् । कुनै यस्ता सेलिब्रिटीहरूपनि हुन्छन् जुन सामाजिक सञ्जालमा रमाउन चाहदैनन् । पछिल्लो समय केही सेलिब्रिटीहरु सामाजिक सञ्जालबाट टाटा हुन थालेका छन् । यस्तै हलिउडकी एक मोडल पनि अब सामाजिक सञ्जाल नचलाउने चएकी छिन् । हलिउडकी चर्चित मोडल क्रिसी टेगन...

दीपकराजलाई कसले भन्यो ‘महानायक’ ?

दीपकराजलाई कसले भन्यो ‘महानायक’ ?
केही दिनयता ‘महानायक’को विषयले सामाजिक सञ्जाललाई गरमागरम बनाएको छ। निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना समेत भयो । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् । दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि व्यङ्ग्य गर्न पनि सुरु गरेका छन् । ‘मह...

हामि पार्टी फुट्न दिन्नौ – युवा नेता दिपक डोटेल

हामि पार्टी फुट्न दिन्नौ – युवा नेता दिपक डोटेल
काठमाडौँ - कोभिड-१९ तथा लकडाउनको चपेटामा परेर मुलुकको अर्थतन्त्र तहस नहस भएको अबस्था छ । भारतको हेपाहा प्रवृति जस्ताको त्यस्तै छ,साम्राज्यवादीहरुले चौतर्फीरुपमा घेराबन्दी गरिरहेका छन् । सीमावर्तीरुपमा विस्तारवादी शक्तिहरुले पनि एकातर्फ घेराबन्दी गरिरहेको छ । सिमानामा अतिक्रमण गरिराखेको छ । त्यहाँबाट पनि हामीले मुक्त गराउन जरुरी छ । नेपालको आर्थिक, सामाजिक, राजनीतिकरुपले समग्र नीति निर्माण लगायतका ...

भर्चुअल लघुकथा गोष्ठीमा कथाकारहरु

भर्चुअल लघुकथा गोष्ठीमा कथाकारहरु
काठमाडौं। लघुकथा समाज नेपालले विशेष लघुकथा गोष्ठीको भर्चुअल आयोजना गरेर देश विदेशमा रहेका स्रष्टाहरूलाई एकै ठाउँमा रचना वाचन गर्ने वातावरण बनाएको छ। शनिबार साँझ ६ बजेदेखि बेलुकी साँढे ७ बजेसम्म आयोजना गरिएको विशेष लघुकथा गोष्ठीको प्रारम्भमा सहजकर्ता छविरमण सिलवाल र समाजका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईले विश्वका कुनाकुनामा रहेका नेपाली लघुकथाकारहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्नस्वरुप यो काम...

गायिका राधिका हमालको शब्द सिर्जनामा ”कोरोनाले रुवायो” भिडियो सहित ।

काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका पर्वको अवसरमा गायक राजु परियार र गायिका पुर्णिमा मगरको आवाजमा रहेको ”कोरोनाले रुवायो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । ् विश्वमा फैलिएको कोरोनाको प्रकोपबाट परेको चपेटालाई गीतमा समेटिएको छ ।घरमा नै आपसमा रमाइला खुशीका खवरहरु साटासाट गदैँ आपसमा कुराकानी गरेर तिज मनाउनको लागी आग्रह गरिएको छ । राधिका पुन हमालको शब्द तथा लय सिर...