गायक राजु विरहीको आवाजमा ”ए माया” भिडियो सहित ।
काठमान्डाँै ।
रानी क्रियसनको प्रस्तुतीमा गायक राजु विरही र गायिका मिना नेपालीको आवाजमा रहेको मौलिक काठे भाकामा आधारित गीत”ए माया”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
युगल जोडिको प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीका विचको मायाको भावलाई गीतमा ब्यक्त गरिएको छ । सावित्रा डंगोलको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले ग...













