कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा (भिडियो सहित )
कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा भएको छ । कोरोनाका कारण आज बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित ४४ वर्षीय पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेपछि लफलडा सुरु भएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र शहिद लखनथापा गाउँपालिका १ बक्राङको सीमामा पर्ने दरौँदी र लुदीखोलाको दोभान नजिकै व्य...








