टुट्यो सुधांशु र उषा विचको सम्बन्ध
नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो ।
अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् ।
उषा र स...









![शंकरको संगीत र समेशरको शब्दमा प्रबिणको ‘छुट्न पर्ने संग’ [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/2-2-300x200.jpg)



