फिल्म रिलिजको बिषयमा खै त छलफल ?
चलचित्र क्षेत्र अब चलायमान बनाउन आवश्यक छ । सरकारले विस्तारै विभिन्न क्षेत्रहरुलाई खोल्ने अनुमति दिएपनि चलचित्र क्षेत्रलाई भने अझै कुनै प्रकारको निर्देशिका तयार गरेको छैन । यसैले, पनि चलचित्रकर्मीले न त चलचित्रको छायांकन नै सुरु गर्न सकेका छन् न त हल नै खोल्न सकेका छन् ।
हल संचालकहरुले सरकारलाई निर्देशिका तयार पारेर हल खोल्ने वातावरण बनाइदिन आग्रह त गरेका छन् तर अहिलेसम्म यो बिषयमा सरकारले कुनै...






![राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/1-300x200.png)







