गायक रञ्जन थापाको आवाजमा”मा¥यो नी कोरोना ले मा¥यो ” भिडियो सहित ।
काठमान्डाँै , असार १३
नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषयवस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।
गायक रञ्जन थापा र गायिका रोजनिता थापाको आवाजमा ”मा¥यो नी कोरोना ले मा¥यो ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
समसामयिक विषयबस्तुलाई र समाज भित्रको बास्तविकलाई गीतमा ब्यक्त गरेको गायक रञ्जन ले बताए । मुलुक अफटयारोमा परेको अवस्थामा पनी अकुत...











