बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…
तनहुँ । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए । सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर,...

असार २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ । पढाइ आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचे...

मध्यभोटेकोशी आयोजनामा बाढीले अर्बौको क्षति, सीईओ भन्छन् ‘पारीबाट हेर्दा केहि पनि देखिँदैन’

मध्यभोटेकोशी आयोजनामा बाढीले अर्बौको क्षति, सीईओ भन्छन् ‘पारीबाट हेर्दा केहि पनि देखिँदैन’
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बुधबार राति आएको बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा अर्वौ क्षति पुर्याएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको गोदाममा बाढी पस्दा अर्वौको क्षति भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत मणि कुमार काफ्लेले जानकारी दिए । सीइओ काफ्लेका अनुसार स्टोरेज यार्डमा बाढी पस्दा त्यहाँ रहेका सम्पुअर्ण समान नदीले बगाएको छ । आयोजना स्थलमा अझै जान नसकिएकोले क्षतिको एकिन विवरण ...

नेपालमा भारतीय च्यानलको प्रशारण बन्द

नेपालमा भारतीय च्यानलको प्रशारण बन्द
नेपालमा भारतीय च्यानलको प्रशारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले बिहिबार साँझ देखि नै लागु हुने गरि भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएका हुन् । यस सँगै भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय समाचार च्यानल बन्द भएका छन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि प्रसारण नै बन्द गरिएको बताए ।

‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने, नयाँ फिल्मको तयारी

‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने, नयाँ फिल्मको तयारी
करिब ३० प्रतिशत छायाङ्कन सकिएपछि चलचित्र ‘२ नम्बरी’को टिमले काम अगाडि बढाउन पाएन । चलचित्रको छायाङ्कन चलिरहेको समयमा सरकारले लकडाउन गरेपछि काम रोकिएको हो । काम रोकिएको करिब ४ महिना बितिसक्दा पनि छायाङ्कन अघि बढ्न सकेको छैन । अब भने यसको निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने बताएको छ । चलचित्रको कथाले जुन दृश्य माग्छ, त्यो अब फागुन अगाडि नपाइने भएपछि निर्माणपक्षले ६ महिनाभन्दा लाम...

एकसाथ पर्दामा अनमोल र उपासना

एकसाथ पर्दामा अनमोल र उपासना
नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’बाट आफूलाई रङ्गीन दुनियाँमा प्रवेश गराएकी हुन् । यो चलचित्रमा नायक अनमोल केसीसँग जोडी बाँधेकी उपासनाको सफलता चुलियो । उनले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिन् । दोश्रो चलचित्रले बम्पर कारोबार गरेपछि उपासनाको माग चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ । तर उनले करिब एक वर्षदेखि नयाँ चलचित्रमा काम गरेकी छैनन् । चलचित्र ‘क्याप्टेन’मा नायक अनम...

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’
गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ । उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो मन भित्र धेरै कुराहरु गुम्सिएको बताएकी छिन् । ज्योती लेख्छिन्–‘५–७ बर्ष ...

‘डान्सिङ विथ दि स्टार्स’ प्रशारणको तयारीमा हिमालय टीभी

‘डान्सिङ विथ दि स्टार्स’ प्रशारणको तयारीमा हिमालय टीभी
कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी शो हेर्न पाउने भएका छन् । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रशारणको अन्तिम तयारी भइरहेको छ । ‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भ...

हेर्नुहोस यो हो सुनले बनेको संसारकै पहिलो होटल

हेर्नुहोस यो हो सुनले बनेको संसारकै पहिलो होटल
दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो । उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ । हेर्नुहोस पुरा भिडियो https:/...

गायिका अमृता लामिछानेको आवाजमा ”संगै नाचौँ गाईज” भिडियो सहित ।

गायिका अमृता लामिछानेको आवाजमा ”संगै नाचौँ गाईज” भिडियो सहित ।
काठमान्डाँै । गायिका अमृता लामिछाने , धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गदैँ सन्देशमुलक ”संगै नाचौँ गाईज”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त कोरोना माहामारी मा पनी आपसमा मिलेर तिज पर्वलाई भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ । आपसमा मिलेर घरमा नै परिवार सगँ नै तिज मनाउनको लागी अनुरोध गरिएको छ । यज्ञ बुढाथोकीक...