बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण
काठमाडौं । बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।
३६ वर्षीय मोर्ताजाले गत साता कोरोना परिक्षण गराएको थिए र उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनका भाइ मोर्सालिन मोर्ताजाले दाइलाई कोरोना संक्रमण भएको बताएका हुन् ।
सांसद समेत रहेका उनी हाल राजधानी ढाकामा छन् र, सेल्फ आइसोलेसनमा बसेका छन् ।
मोर्ताजा कोरोना महामारीको समयमा विभिन्न मानवसेवामा खटिए...













