दीपक समिपकाे ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक
पाेखरा । नेपाली साहित्यका प्रसिद्ध गजलकार दीपक समिपकाे गजल 'म कैदि प्रेमकाे' म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।
गजल सन्ध्या पाेखराका पुर्वअध्यक्ष समेत रहेका समिपकाे रेकर्ड भएकाे याे दोस्रो गजल हाे । उनकाे २०६२ सालमा "भूगोलभित्र नकोरिएको देश " गजल संग्रह प्रकाशित भएकाे छ ।
केशवराज आचार्यकाे स्वर तथा संगीतमा रहेकाे गजलकाे म्यूजिक भिडियाेमा नायिका केकी अधिकारी र नरेन खड्काकाे फिर्चड छ । सपाेटि...









