रुपा थापा अधिकारीको अभिनयमा सुपरहिट गीत ” ए कान्छा ” भिडियो सहित ।
काठमान्डाँै ।
बाल्यकालमा नै बुवा गुमाउनुपर्दाको पिडा सहेर पनी नेपाली सागितीक आकाशमा राम्रो सम्भावना भएकी मोडल हुन रुपा थापा अधिकारी जिवनमा जस्तो सुकै पिडा भएर पनी रंगीन दुनियाँमा नाम कमाउन सफल रुपा थापा अधिकारी हाल ६ वटा स्कुलमा नृत्य सिकाउदै आफ्नो कलारकलाकारिता लाई निरन्तरता दिदै आइरहेकी छन ।
गायिका जमुना आचार्यको प्रेरण र सहयोगको कारण ले पनी कलाकारिताको क्षेत्रमा आउनको लागी थप र्हौषला मि...














