आज नायिका सुहाना थापाको जन्मदिन, कति वर्ष पुगिन् ?
काठमाडौं : आज (शनिबार) नायिका सुहाना थापाको जन्मदिन परेको छ । आजदेखि सुहाना २३ औ वर्षमा प्रवेश गरेकी छन् । सुहानालाई विहानै देखि सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने चलचित्रकर्मी तथा शुभचिन्तकहरु घुइचो छ ।
उनी अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवारसँग घरमै मनाउँदै छन् । सुहानाले चलचित्र ‘ए मेरो हजुर ३’बाट...












