“राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित
काठमाडौँ : शान्ति र बिकाशको लागि नागरिक आवाज संस्था द्वारा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा आयोजना गरिएको बिसेष समारोहमा नेपालको न. १ पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर संचालन गर्दै बिगत लामो देखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी रश्मिला श्रेष...