लकडाउनको समयमा घरमा बसौं प्रेम कथानक चलचित्र सामा हेरी रमाऔं !
नेपाली सर्ट मुभी सामा सार्वजनिक भएको छ । क्रियटीभ टिभीको युबटयुव च्यानलमार्फत सार्वजनिक गरिएको मुभीमा सांचो प्रेमलाई विशेष कथा वस्तु बनाईएको छ ।
संचारकर्मि एवम गितकार शारदा मरासिनी सरुको लेखन तथा निर्देशन रहेको मुभीमा अशोक सारु , अन्जु रसाईली , सर्जन बुढा , उषा पाण्डे प्रेम सागर फिचर्ड छन । भने बालकलाकारको भुमिका एनिभर्स पाण्डे र जेशिका पाण्डेले निभाएका छन जसको निर्माता रन्जु पाण्डे रहेकी छन ...













