आहा काठमान्डौँ
काठमाडौँ — राजधानीका सडक खाली छन्, आकाश निलो । उपत्यकावरिपरिका डाँडाकाँडा र उत्तरतिरका हिमाल छर्लङ्ग देख्न सकिन्छ । लकडाउनसँगै काठमाडौंसहित देशैभर वायु प्रदूषण स्वाट्टै घटेकाले यस्तो भएको हो । वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले वायु प्रदूषण मापन गर्ने देशका सबै मापन केन्द्रमा प्रदूषणको मात्रा अत्यधिक न्यून पाइएको जानकारी दिए ।
उनका अनुसार आंँखाले देख्न नसकिने धुलोका कण (...











![पैसाका लागि तपाईकै छोरी-चेली त यसो गरिरहेका छैनन् : तपाइकै छोराहरु त फसिरहेका छैनन् [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/love_people.jpg)


