विमल अधिकारी र रञ्जिता गुरुङको अभिनयमा ”जुनकीरी” भिडियो सहित ।

विमल अधिकारी र रञ्जिता गुरुङको अभिनयमा ”जुनकीरी” भिडियो सहित  ।
काठमान्डौँ । नेपाली लोक दोहोरी गीत संगीतमा जिवनको भोगाईमा आधारित रहेका गीत संगीतहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक धनश्याम बोगटी र गायिका देवी धर्तिको आवाजमा रहेको ”जुनकीरी” गीतको भिडियो सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । युवा युवती विचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । आफनी मायालुको यादले सदैब सताउने कुरा गीतमा गायकले गरेका छन । आफनो मायालुको माया नपाउदा आफुल...

भोलीको राशिफल : वि.सं.२०७६ साल फाल्गुन २८ गते । बुधबार । ईश्वी सन् २०२० मार्च ११ तारिख

वि.सं.२०७६ साल फाल्गुन २८ गते । बुधबार । ईश्वी सन् २०२० मार्च ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । चैत्र कृष्णपक्ष । तिथि– द्वितीया,३२ घडी ०० पला,बेलुकी ०७ बजेर ०८ मिनेट उप्रान्त तृतीया । नक्षत्र– हस्त,४० घडी ५५ पला,बेलुकी १० बजेर ४२ मिनेट उप्रान्त चित्रा । योग– गंड,१२ घडी ०८ पला,बिहान ११ बजेर ११ मिनेट उप्रान्त वृद्धि । करण– तैतिल,बिहान ०८ बजेर ०० ...

नेपाली कथानक चलचित्र तक्दिर छायाँकनको तयारीमा ।

नेपाली कथानक चलचित्र तक्दिर छायाँकनको तयारीमा ।
काठमान्डौँ , फागुन २७ । विजी बर्मा फिल्मस प्रालीको व्यानरमा नेपाली कथानक चलचित्र तक्दिर निमार्ण हुने भएको छ । सामाजिक विषयबस्तुमा आधारित रहेर चलचित्र निमार्ण गर्न लागिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए । निमार्ण पक्षका अनुसार आगामी चैत्र २० गते बाट छायांकन सुरु हुने बताइएको छ । नेपाली रजतपटका पुराना कलाकार एवम नव कलाकारहरुको अभिनय चलचित्रमा हुने र हाल कलाकार चयनक...

सहयोग रकम हस्तान्तरण

सहयोग रकम हस्तान्तरण
निलूवा समाज चमुवा जापानले सुरु गरेकोअभियानबाट संक़लित रकम मुटु र फ़ोक्सो पिडित श्याम सर्मा गैरेलाई ¥863000 सहयोग हस्तान्तरण गरेको छ । जापानमा उपचारत गनपा १ दूदिलाभाटि ज्यामीरे घर भई हाल जापानमा कार्यरत गैरे लाई निलूवा समाज चमुवा जापान र जापानमा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेको हो । ग.न.पा १ दूदिलाभाटी ज्यामीरे स्थाई घर भई हाल जापानको उरायासु चिबामा कार्यरत बुबा पर्सुराम शर्मा ग़ैरेको ...

सुनिता बुढा क्षेत्री को आवाजमा ” गाउँले हामी त ” सार्वजनिक

सुनिता बुढा क्षेत्री  को आवाजमा  ” गाउँले हामी त ” सार्वजनिक
मोहन बिरही सिपालि फागुन २६ गते लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला दोरपाटन नगरपालिका ढोरपाटन मा जन्म्नु भएका गायक तथा मोडेल सन्चारकर्मि दिपक घर्ती मगर ,सुनिता बुढा क्षेत्री को आवाजमा सजिएको लोकदोहोरी गीत ” गाउँले हामी त ” गीतको भिडियो दोरपाटन मिडिया मार्फत सार्वजनिक भएको छ गाउँ घर बन पाखा लेख बेशि उकाली ओहोराली भञ्ज्याङ् चौतारी रमाउदै आतो ढिदो खाएको गाउँ...

हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त

हरिवंश आचार्य नेपाल चलचित्र कलाकार संघको संरक्षकमा नियुक्त
काठमाडौँ : विशिष्ट कलाकार श्री नीर विक्रम शाहज्यूले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट कार्य व्यस्तताका कारणले दिनु भएको राजिनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ । वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पुर्याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै वहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्...

फाइनलमा प्रतिष्ठा

फाइनलमा प्रतिष्ठा
(लन्डन) — मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनर अप प्रतिष्ठा राउत (तृस) ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा प्रवेश गरेकी छन् । प्रतिष्ठाले आगामी ९ देखि ११ जुलाई २०२० सम्म साउथ वेल्सको न्युपोर्ट र कार्डिफमा हुने प्रतिस्पर्धामा ३० भन्दा बढी सुन्दरीसँग प्रतिस्पर्धा गर्ने छिन् । ११ जुलाईका दिन हुने ‘ग्रान्ड फिनाले’ मा जित्नेले मिस युनिभर्स २०२० मा बेलायतबाट प्रतिनिधित्व गर्न पाउने जनाइएको छ । ...

होलीमा सिउदो हाल्ने, डेटिङ्ग बस्ने देखि लर्ने सम्मको ! यो भिडियो हेनुहोस

होलीमा सिउदो हाल्ने, डेटिङ्ग बस्ने देखि लर्ने सम्मको ! यो भिडियो हेनुहोस
कोरोना भाईरस त्रासले गर्दा स्थानीय प्रशासनले होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको होलीले रंग गुमाएको छ । पोखराको लेकसाइडमा होलीमा रंगीएका केही विदेशी र एकाध स्वदेशी भेटिएका बाहेक लेकसाइडमा यो पटक सामुहिक होली आयोजना नहुँदा सुनसान बनेको हो । कोरोना भाईरस त्रासले गर्दा होलीमा धेरै ठाउमा सुनसान बन्यो तर भिडवाड तिर नगई आफ्नै घर वरपर होली खेल्नेहरु पनि देखियो, टिकटकमा भिडियो राख्न मात्र खेलेको होल...

लिटिल प्राइड अफ नेपाल २०२० को ग्राण्ड फिनाले सम्पन्न

लिटिल प्राइड अफ नेपाल २०२० को ग्राण्ड फिनाले सम्पन्न
काठमाडौँ : यहि २०७६ फाल्गुन २३ शुक्रबार गते राष्ट्रिय नाचघरमा लिटिल प्राइड अफ नेपालको ग्राण्ड फिनाले भएको थियो । उक्त कार्यक्रममा ५५ जना बाल–बालिकाले आफ्नो प्रस्तुती दिएका थिए । उक्त कार्यक्रम शुद्ध गायन, एकटिङ्ग र नृत्यको प्रतियोगिता थियो । कार्यक्रम एस टेलिभिजनबाट नेपालमा प्रशारण गरेका थिए र लिटिल प्राइड अफ नेपालको फेसबुक पेजबाट संसार भरी प्रशारण गरको थिए । नृत्य जुनियर तर्फ सौर्य कोइराला विज...

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला भब्य रुपमा सम्पन्न

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला भब्य रुपमा सम्पन्न
काठमाडौं- एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो । मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, ...