काठमान्डाँै , बैशाख ४  ।
नेपाली मौलिक लोक दोहोरी गीत संगीतको आफनै  विशेषता रहेको छ  । मौलिक सिर्जनामा आधारित गीत संगीतहरु क्म मात्रामा बजारमा आइरहेको अवस्थामा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक रामु विरही र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको ”भोटे लसुन ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ  । मायालु प्रेमील जोडिको प्रेमको भावलाई गीतमा समेटिएको छ  । आफनी मायालुको यादमा भौतारिएको गीतमा गायकले गरेका छन  । गायिका धर्तिमाले पनी आफनी प्रेमीकालाई जिवनमा अफटयारो अवस्था नआओस भन्नको लागी भगवान सगँ प्राथना गरेका छन  । गाउँमा हुने प्रेमी प्रेमीका विचको मायाको सम्बन्धलाई ब्यक्त गर्नको लागी आग्रह गरिएको छ  । राम जित मल्लको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ  । ”भोटे लसुन ” गीतको भिडियोमा दिक्पल काकी ,दुर्गा केसी र सविता कार्कीको अभिनय रहेको छ  । जनक अधिकारीको छायाँकन  , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ  ।

”भोटे लसुन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  । 

https://www.youtube.com/watch?v=cS5-3Mle3Pw  

तपाईको प्रतिक्रिया